दोस्रो ओभरमै नेपाललाई झट्का, ओपनर आसिफ शेख आउट

दोस्रो ओभरमै नेपाललाई झट्का, ओपनर आसिफ शेख आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले पहिलो विकेट गुमाएको छ । नेदरल्याण्ड्सविरुद्धको खेलमा दोस्रो ओभरमा ओपनर आसिफ शेख आउट भएका हुन् ।