राष्ट्रियसभाकाे बैठक बस्दै

राष्ट्रियसभाकाे बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, अध्ययनतथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसै गरी सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू पनि आज सभासमक्ष पेस हुनेछन् ।