नेविसंघ बझाङ प्रदेशसभा (ख) क्षेत्रीय सभापतिमा बिष्णु अवस्थी सर्बसम्मत चयन

नेविसंघ बझाङ प्रदेशसभा (ख) क्षेत्रीय सभापतिमा बिष्णु अवस्थी सर्बसम्मत चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल बिद्यार्थी संघ बझाङ प्रदेश सभा (ख) क्षेत्रीय सभापतिमा बिष्णु अवस्थी (बिन्दास) सर्बसम्मत चयन भएका छन । नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार अवस्थीलाई उक्त जिम्मेवारी दिइएको हो ।

अवस्थी नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाइ काठमाण्डु संजिब ढकाल कमिटीका सहसचिव पनि हुन् । अवस्थीले विदयार्थीका समस्यालाई प्रमुख एजेण्डा बनाई आवाज उठाउदैँ आइरहेका छन् । नेविसंघले आयोजना गरेको आन्दोलनमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।