बाबुराम भट्टराई अस्पताल भर्ना

बाबुराम भट्टराई अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

एक्कासि स्वास्थ्यमा समस्या भएपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।

भट्टराईको अवस्था अहिले सामान्य रहेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । पाण्डेले सबै रिपोर्ट सामान्य आएकाले आजै डिस्चार्ज ‪गर्ने तयारी रहेको जानकारी दिए ।