गोरखा– नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाबाट मतदान गरेका छन्।
उनले आइतबार बिहान पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रमा मतदान गरेका हुन्।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया