गृहमन्त्रीले सार्वजनिक गरे एक वर्षे प्रगति, यी हुन् १० उपलब्धी

गृहमन्त्रीले सार्वजनिक गरे एक वर्षे प्रगति, यी हुन् १० उपलब्धी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयको सम्हालेको एक वर्ष अवधिको प्रगति विवरण सार्वजनिक गरेका छन्।

मन्त्री थापाले भ्रष्टाचारप्रतिको शून्य सहनशिलताको नीतिलाई व्यवहारमा ल्याइएको र गृह प्रशासनमा विगतदेखि जरो गाडेको प्रशासनिक विकृतिहरुको उल्लेख्य मात्रामा न्यूनीकरण भएको दाबी गरेका छन्।

गृह मन्त्रालयले जारी गरेको २४ पेज लामो कार्य प्रगति विवरणमा मुख्य १० वटा मुख्य उपलब्धी बुँदागत रुपमा समावेश गरिएको छ । बुँदा नम्बर ४ मा चर्चित ३३ किलो सुनकाण्डको विषयलाई समेटिएको छ।

सुन तस्करीमा संलग्न ७५ जना प्रतिवादीमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरुको चल÷अचल सम्पत्ति रोक्का गरिएको उल्लेख छ ।

प्रगतिको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस्