यी जिल्लाहरूमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

यी जिल्लाहरूमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – म्याग्दी, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछापमा बाढीको उच्च जोखिम रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यकासहित विभिन्न ५४ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, मधेश, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ ।

बाढीको उच्च र मध्यम जोखिम भएका तथा आसपासका जिल्लाहरु भई बहने नदी तथा खोलामा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।