बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६७ पुग्यो, ३० जना बेपत्ता

बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६७ पुग्यो, ३० जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ६७ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले ११ः४५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४३ पुरुषको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोबाट ४३ जना घाइते भएका छन्। घाइते२० महिला र २३ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेकोछ। हालसम्म एक १४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

                                                  अविरल वर्षाका कारण भएको मनवीय क्षतिको पूरा विवरण