तत्कालिन सिद्धार्थ बैंकका सञ्चालक बैंकिङ कसुरमा पक्राउ

तत्कालिन सिद्धार्थ बैंकका सञ्चालक बैंकिङ कसुरमा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंकिङ कसुरमा सजाय तोकिएका सिद्धार्थ डेभ्लपमेन्ट बैंकका तत्लकालीन सञ्‍चालक मधुसुदन सिलवाल पक्राउ परेका छन् ।

आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले २०६७ मा बैंकिङ कसुर गरेर उच्च अदालत पाटनले पाँच वर्ष कैद र एक करोड ३० लाख जरिवाना तोकेको जानकारी दिए ।