११ एसपी एसएसपीमा बढुवा सिफारिस (सूची)

११ एसपी एसएसपीमा बढुवा सिफारिस (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ११ जना प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुने भएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठक अनुसार ११ एसपीलाई एसएसपीमा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो ।

सिफारिस हुने एसपीहरूमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन्।

११ एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा थिए।