काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा बद्रि पाण्डे बिजयी भएका छन् ।
काठमाण्डुमा जारी पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा बिजयी भएका हुन् ।
उनले २४११ मत प्राप्त गरेका छन् । पाण्डे डा. शेखर कोइराला पक्षका हुन् । शेरबहादुर देउवा पक्षका कर्णालीका मुख्यमन्त्री शाहीले २१३३ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया