दार्चुलाबाट कांग्रेसका बडू विजयी

दार्चुलाबाट कांग्रेसका बडू विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका हुन् ।

बडूले २८ हजार ५१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।