बागमती प्रदेशमा एकीकृत समाजवादीका रिजाल विजयी

बागमती प्रदेशमा एकीकृत समाजवादीका रिजाल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् ।

आज बिहीबार भएको निर्वाचनमा रिजाल ६५१२ मतभार पाएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धु्रवराज विकले ३०५२ मतभार प्राप्त गरेका छन् ।