काठमाडौं – बहराइनबाट १५० जना नेपाली स्वदेश आएका छन् । नेपाल एयरलाइन्सको जहाजले विदेशमा समस्यामा परेका १५० जना नेपालीलार्य स्वदेश ल्याएको हो ।
आजै तीन जना नेपालीको शव पनि ल्याइएको छ । यस्तै आज एअर अरेबियाको चार्टर्ड जहाजमार्फत यूएईबाट नेपालीहरु फर्कंदै छन् ।
पछिल्लो समय सरकारले विदेशमा अलपत्र परेका यात्रुलाई चार्टड विमानबाट नेपाल ल्याइरहेको छ ।




प्रतिक्रिया