प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम व्यस्त भएपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

ङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार, प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरिएको हो ।