माझीगाउँ केन्द्र भएर भूकम्प

माझीगाउँ केन्द्र भएर भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ– बझाङमा फेरि भूकम्प गएको छ ।

आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ ।

पाँच दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।