बझाङको जेउणेगाँड जलबिद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिँदै

बझाङको जेउणेगाँड जलबिद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङको जेउणेगाँड जलबिद्युत आयोजना राष्ट्रिय प्रशारण लाईनमा जोडिने भएको छ ।

जिल्लाका जयपृथ्वी नगरपालीका–८ खारावगरमा निर्माण भएको १ मेघावाटको जलबिद्युत आयोजना एक हप्ता भित्र राष्ट्रिय प्रसारण लाईनमा जोडिने भएको जेउणेगाड जलबिद्युत आयोजनाका सञ्चालक हिक्मत मल्लले जानकारी दिए ।

सञ्चालक मल्लका अनुसार ७५ प्रतिशत माछापुच्छे बैङ र ३० प्रतिशत स्थानिहरुको शेयर पुजीको करिब ३० करोड लगानीमा सम्पन्न भएको छ । आयोजनाको काम अन्तीम अवस्थामा पुगिसकेको र मेकानिकल टिमले टेस्टीङको काम अगाडी वढाएको र टेस्टीङ पुरा भै सकेपछी राष्ट्रिय प्रशारण लाईनमा जोडिने उनले बताए ।