बाजुराका ३ मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित


बाजुरा – बाजुराका तीनवटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । बुढिगंगा नगरपालिका – ८ को मतदान केन्द्र, बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement