बाजुराका दुवै प्रदेशसभामा एमाले विजयी

बाजुराका दुवै प्रदेशसभामा एमाले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा– बाजुराका दुुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एमाले विजयी भएको छ।

 

प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका बलदेव रेग्मी विजयी भएका हुन्।

 

 

रेग्मीले ९ हजार ८ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जनकराज गिरीले ८ हजार ३ सय ११ मत प्राप्त गरेका छन्।

 

 

प्रदेशसभा २ बाट एमालेकै प्रकाश शाह विजयी भएका छन्।

 

शाह १८ हजार १७८ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए।

 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली का‌ंग्रेसका पदमबहादुर शाहीले १४ हजार ९७७ मत ल्याएका छन्। 

 

प्रतिनिधिसभामा पनि एमालेकै लालबहादुर थापा अगाडि छन् ।