बाजुरा – स्वामीकार्तिक खापर गाउँपालिकाका-१ मा रहेको भगवती आधारभुत विद्यालयमा मतपत्र जलाइएको छ। प्रदेशसभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी गरिएपछि निर्वाचन स्थगित भएको हो ।
कसले आगो लगाएको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाले जानकारी दिए । देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। अहिले त्यहाँ मतदानको सम्पूर्ण प्रकिया रोकिएको छ।




प्रतिक्रिया