काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बुधबार केन्द्रीय कारागारमा रहेका पार्टी नेता बालकृष्ण खाँणसँग भेट गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला दिउँसोको करिब ३ बजे सुन्धारास्थित केन्द्रीय कारागार पुगेका हुन् ।
उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको जनाइएको छ ।




प्रतिक्रिया