रवि लामिछानेलाई भेट्न नक्खु कारागार जाँदै पूर्व न्यायाधीश केसी

रवि लामिछानेलाई भेट्न नक्खु कारागार जाँदै पूर्व न्यायाधीश केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमााण्डु– सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी रास्वपा सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार जाँदै छन्  ।

केसी मंगलबार दिउँसो १२ बजे लामिछानेलाई भेट्न नक्खु कारागार जान लागेका हुन् ।

पछिल्लो समय विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्ति तथा अभियन्ताहरूले रवि लामिछानेलाई भेट्ने र छलफल गर्ने क्रम बढिरहेको छ। केही दिनअघि जेन-जी अभियन्ता सुदन गुरुङ, खगेन्द्र सुनारलगायतले लामिछानेसँग छलफल गरेका थिए।