काठमाण्डु – बलात्कार र घरेलु हिंसाका घटना बढेको भन्दै नागरिक युवा संघले काठमाण्डुमा प्रदर्शन गरेको छ ।
एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि शनिबार काठमाण्डुको माइतीघरमा बलात्कार र घरेलु हिंसाका घटना न्यूनीकरण र पीडकलाई कारबाहीको माग गर्दै संघले प्रदर्शन गरेको हो ।








प्रतिक्रिया