कपिलवस्तुमा पूर्वराजदूत दीपकुमार पछि परे, यस्तो छ बलदेवको अग्रता

कपिलवस्तुमा पूर्वराजदूत दीपकुमार पछि परे, यस्तो छ बलदेवको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तु क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ ले अग्रता कायम गरेका छन्।

 

उनले नेपाली कांग्रेसका उम्मेदवार, पूर्वराजदूत दीपकुमार उपाध्यायलाई पछाडि पारेका हुन्।

 

 

माओवादीका पूर्वडेपुटी कमाण्डर रहेका खनालले उपाध्यायलाई झण्डै १ हजार मतले पछि पारेका छन्।

 

खनालले ३ हजार ३ सय ४ मत पाउदा उपाध्यायले २ हजार ४ सय ९३ मत प्राप्त गरेका छन्।