प्रधानमन्त्रीलाई ‘आमा’ सम्वोधन गर्दै बालेनले भने-आज लोकतन्त्रले जितेको छ

प्रधानमन्त्रीलाई ‘आमा’ सम्वोधन गर्दै बालेनले भने-आज लोकतन्त्रले जितेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा लोकतन्त्रले जितेको बताएका छन् ।

निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा लेख्दै बालेनले आभार प्रकट गरेका हुन् ।

उनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा !’