झापा-५ मा बालेनको जित निश्चित

झापा-५ मा बालेनको जित निश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहको जित सुनिश्चित भएको छ ।

बालेन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीभन्दा ३५ हजार ८० मतान्तरले अगाडि छन्।

उनको अग्रताभन्दा गन्न बाँकी मत कम भएकाले उनको विजय निश्चित भएको हो।

पछिल्लो मतपरिणामअनुसार बालेनले ४७ हजार ७७९ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी रहेका एमालेका केपी शर्मा ओलीको १२ हजार ६९९ मत छ।

अब गन्न बाँकी ३०९९५ भोट छ ।