झापा–५ मा केपी ओलीविरुद्ध बालेन शाहको सानदार जीत, ४९ हजार ६१४ मतान्तर

झापा–५ मा केपी ओलीविरुद्ध बालेन शाहको सानदार जीत, ४९ हजार ६१४ मतान्तर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सानदार जीत निकालेका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेनले ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् ।

बालेनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन् । झापा ५ लाई देशैभर चासोका साथ हेरिएको थियो ।