श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै, १४ सदस्यीय बन्यो मन्त्रिपरिषद्

श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै, १४ सदस्यीय बन्यो मन्त्रिपरिषद्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्री दीपक साह बर्खास्त भएपछि रिक्त भएको श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाहले आफूसँगै राखेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रिपरिषद्मा गरेको हेरफेरअनुसार प्रधानमन्त्रीसँग रक्षा, उद्योग र श्रम गरी ३ मन्त्रालयको जिम्मेवारी रहेको छ ।

पछिल्लो वरियताक्रम हेरफेरमा अन्तिम १५ नम्बरमा रहेका दीपक बर्खास्त भएसँगै अब मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।