मातातीर्थ औँसीमा प्रधानमन्त्रीको सन्देश–म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

मातातीर्थ औँसीमा प्रधानमन्त्रीको सन्देश–म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले आमाको मुख हेर्ने पर्वको अवसरमा शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले शुभकामना दिँदै आफ्नो शुभकामनामा ‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् लेखेका छन्। साथै, ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भनेर समेत उनले उल्लेख गरेका छन्।