गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहलाई

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुधन गुरुङले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री गुरुङले नेपालको संविधान बमोजिम प्रधानमन्त्रीसमक्ष पेश गरेको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्का सदस्य गुरुङको राजीनामा स्वीकृत गर्दै उनले सम्हाल्दै आएका गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा बुधबार जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहकै सिफारिसमा मन्त्रालयको कार्यभारमा हेरफेर गरिएको छ ।