जब प्रधानमन्त्रीले संसदमा उठाए हात…

जब प्रधानमन्त्रीले संसदमा उठाए हात…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हात उठाएर समय मागेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको सुरुमै उनले समय मागेका हुन् ।

त्यसपछि सभामुख अर्यालले केही समय रोके र समय दिए ।

प्रधानमन्त्री रोष्ट्रममा उभिएर ‘सम्माननीय सभामुख ज्यू माननीय सदस्यहरुले प्रश्न सोध्न धेरै दिनदेखि समय माग्नुभएको रहेछ, त्यसका निम्ति समय दिन अनुरोध गर्न चाहन्छु’, बालेनले भने ।

सभामुख अर्यालले विपक्षीले पटकटक प्रधानमन्त्रीसँग प्रश्न सोध्न समय मागेको भन्दै हरेक दललाई दुई मिनेट समय दिने बताए ।