काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह संसद वैठकमा उपस्थित भएसँगै प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।
वैठकमा कांग्रेसका संसद अर्जुन नरसिंह केसीले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनका विषयमा सोधेको प्रश्नको जवाफ दिएका छन् ।
प्रधानमन्त्री शाहले मानवअधिकार आयोगले जेनजी आन्दोलनका विषयमा बनाएको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताएका छन् ।
यो सँगै विभिन्न समयमा बनेका अध्ययन प्रतिवेदनहरु सरकारले एकमुष्ट अध्ययन गरेर आवश्यक कारवाही गर्ने उनको भनाइ छ ।




प्रतिक्रिया