प्रधानमन्त्री बालेनको प्रस्तावमा रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता

प्रधानमन्त्री बालेनको प्रस्तावमा रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’को प्रस्तावमा उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

महाधिवेशनअन्तर्गत ढिलो गरी सुरु भएको बन्दसत्र चल्दाचल्दै निर्वाचन प्रक्रिया अगाडि बढाएर उम्मेदवारी दर्ता कार्यक्रम भइरहेको छ ।