गिरीबन्धु जस्तै १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे : काठमाण्डु महानगर प्रमुख बालेन (सूचीसहित)

गिरीबन्धु जस्तै १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे : काठमाण्डु महानगर प्रमुख बालेन (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन् ।

नगरप्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरू १०० भन्दा बढी कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै निवेदन हालेको बताएका हुन्।

उनले सार्वजनिक गरेको सूचीमा गिरिबन्धुजस्तै सट्टाभर्नाका लागि निवेदन दिनेमा केपी ओली ट्रस्ट, पाँचथरको रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट, पाँचथरकै केशरी चिया बगान, इलामको ओमटी गार्डेन प्रालिसहितका छन् ।

उनको सूची यस्तो छ :