बालेनको पुन: आह्वान : प्लीज जेनजी, अब घर फर्किनुहोस्

बालेनको पुन: आह्वान : प्लीज जेनजी, अब घर फर्किनुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सार्वजनिक सम्पत्तिमा क्षति गरिरहेका जेनजीलाई घर फर्किन पुन: आह्वान गरेका छन् ।

यसअघि पनि उनले आह्वान गरेकोमा प्रदर्शन र आगजनी नरोकिएपछि उनले पुन: आह्वान गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्लीज जेनजी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ, तपाईं हाम्रो नै हुने हो । अब घर पÞmर्किनुहोस ।’