जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए बालेन र सुनिता

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए बालेन र सुनिता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेनजी आन्दोलन पछि पहिलो पटक काठमाण्डु महानगपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

उनीहरु शुक्रबार काठमाण्डु महानगपालिका–८ जयबागेश्वरी स्थित पुनर्निर्मित ब्रम्हा मन्दिरको उद्घाटन समारोहमा सहभागी भएका हुन् ।