शाह र मोदीले गरे अयोध्या–जनकपुर रेलको शुभारम्भ

शाह र मोदीले गरे अयोध्या–जनकपुर रेलको शुभारम्भ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा अयोध्या-जनकपुर रेलको शुभारम्भ गरेका छन् । योसँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामको लागि प्रस्थान गर्नेछ । सरयू कमला एक्सप्रेसको १७ डब्बा रहेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकारमा दुई देशका प्रधामनन्त्रीले रेलको शुभारम्भ गरेका हुन् ।