काठमाण्डु- काठमाण्डुको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । दुर्गा प्रसाईंको नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको हो ।
जुलुस अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।




प्रतिक्रिया