बालुवाटारमा आगलागी,नियन्त्रण प्रयास जारी

बालुवाटारमा आगलागी,नियन्त्रण प्रयास जारी

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । भवनमा बिहानैदेखि देखि आगलागी भएपनि के कारणले आगलागी भयो भन्ने खुलेको छैन ।

अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ ।