मन्त्रालय बाँडफाँड गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

मन्त्रालय बाँडफाँड गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनमाको बैठक सुरु भएको छ । सरकारमा आबद्ध रहेका १० दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो ।

आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार तथा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्री दाहालको तयारी छ ।