बालुवाटारमा सर्वदलीय बैठक सुरु

बालुवाटारमा सर्वदलीय बैठक सुरु


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक बोलाएका हुन् ।

यसअघि आजै मन्त्रिपरिषद् विस्तार गरिएको थियो । नवनियुक्त मन्त्रीहरूले कार्यभार सम्हालीसकेका छन् ।