बालुवाटारबाट कृष्ण पहाडीसहित २६ जना पक्राउ

बालुवाटारबाट कृष्ण पहाडीसहित २६ जना पक्राउ


काठमाण्डु – प्रहरीले बालुवाटारबाट मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ ।

सोमबार संसद विघटनको विरोधमा प्रदर्शन गर्न बालुवाटार पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । निषेधीत क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मानवअधिकार तथा शान्ति समाजले केपी ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध, राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध प्रदर्शन गरेको हो ।