बालुवाटारस्थित सरकारी निवासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखियो, सभामुखसहित ३० जनाको स्वाब संकलन

बालुवाटारस्थित सरकारी निवासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखियो, सभामुखसहित ३० जनाको स्वाब संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिनिधिसभाका सभामुख सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत ति सुरक्षाकर्मीमा शुक्रबार कोरोना भाइरस पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित ३० जनाभन्दा बढीको स्वाब संकलन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।