प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन् ।

बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दियो ।

गत शनिबार बसेको सचिवालय बैठकले उपयुक्त समयमा प्रतिनिधि सभामा ल्याउने भने पनि गौतम भने विश्वस्त हुन सकेका छैनन् । प्रधानमन्त्री ओलीको द्विविधायुक्त संकेत पाएका वामदेव अहिले भेटघाटमा व्यस्त छन् ।