बानेश्वरकाे सडकमा पनि भ्वाङ भेटियाे

बानेश्वरकाे सडकमा पनि भ्वाङ भेटियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–बानेश्वरमा पनि सडक भासिएको छ । बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडकमा भ्वाङ भेटिएको छ ।

सडकमुनि रहेको खानेपानीको पाइप लिकेजबाट बनेकाे प्वाल खोल्दै जाँदा ठूलो भ्वाङ फेला परेकाे हाे ।