नीतिगत दर घट्यो,बैंकदर यथावत्

नीतिगत दर घट्यो,बैंकदर यथावत्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकले बैंकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेर सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिअनुसार बैंकदरलाई यथावत् राखेको छ । उसले बैंकदरदरलाई ७.५ प्रतिशतमा यथावत् राखेको हो ।

बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । तर, नीतिगत दरलाई भने घटाइएको छ । आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गर्दै नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।