काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेकोे आर्थिक वर्ष ०६७–०७७ को मौद्रिक नीतिमा बैंकमा सुनचाँदी राख्दा ब्याज पाइने व्यवस्था गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बजेटमा उल्लेख गरेको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले सो व्यवस्था कार्यान्वयनमा लैजाने बताए ।
सरकारले सुनलाई निक्षेपको रुपमा राखेर बजारमा तरलता प्रवाह गर्न खोजेको हो ।




प्रतिक्रिया