प्रभावन जे र अन्जना गुरुङको “बरको छायाले ”सार्वजनिक

प्रभावन जे र अन्जना गुरुङको “बरको छायाले ”सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिलो समय सामाजिक सचेतनामुलक गित मा धेरै जोड दिने सर्जक, लोक तथा दोहोरि गायक प्रभावन जे को रेडियो नेपाल मा पहिलो पटक रेकर्ड गराएका गित बर को छायाले डिजिटल बजारमा सार्वजनिक भएको छ ।

२०५३ साल मा रेडियो नेपाल मा रेकर्ड गरिएको जसमा चर्चित गायिका तारा थापाले साथ दिनु भएको थियो, सोहि गित २०६१ सालमा रि–रेकर्ड गरिएको र चर्चित गायिका अन्जना गुरुङ ले साथ दिएकी छन ।

यो गितले गरिबीले परदेशिएका हरु को कथा बोकेको छ, सो गित को भिडियो को डीबी टेलिभिजन लाइ बजाइदिन पठाएको र त्यसको प्रति आफु संग सुरक्षित नभएको ले गित लाइ जिउदो राख्न लिरिकल भिडियो बनाई बजार ब्यबस्थापन गरिएको डि ए आर मुभिज एंड फिल्म्स ई प्रा. लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए । गीतको लय तथा शब्द संकलन प्रभावन जे ले गरेका छन्, सम्पादनः कृष्ण गौतमले गरेका छन् ।