बारामा तनाव (तस्बिरहरू)

बारामा तनाव (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का नेता महेश बस्नेत बारा जाने भएपछि त्यहाँ तनाव उत्पन्न भएको छ ।

तनावका कारणबारामा कर्फ्यु आदेश जारी गरिएको छ भने सिमरा विमानस्थलमा ठप्प भएको छ ।

मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बुधबार बारा जान लागेका बस्नेतको विरोध गर्दै जेनजी युवाहरुले प्रदर्शन गरेका हुन् ।

बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप समेत भएको छ । जेनजी युवाहरूले विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गर्दा दुई पक्षबिच झडप भएको हो ।

झडपपछि बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।