बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

उनले १८०९६  मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १३०८३ मत ल्याएर पछ्याइरहेका छन् ।

यसैगरी, एमालेका पुरूषोत्तम पौडेलले ५४५१ मत ल्याएका छन् ।